News

FIEUN Agricultural Development Bank Appoints Sujit Shah as President of Union

चैत २६, काठमाडौँ -नेपाल वित्तिय संस्था कर्मचारी संघ, कृषि विकास बैंक लि.को केन्द्रीय अध्यक्षमा सुजित विक्रम शाह निर्विरोध निर्वाचित भएका छन् । विगतका महाधिवेशनहरुमा निर्वाचन हुने गरे पनि भक्तपुरको बोडेमा सम्पन्न ९ औं. महाधिवेशनबाट समग्र कर्मचारीहरुमा सहमति सहकार्य र एकता स्थापित गर्न धेरै
कसरत गरेर भए पनि निर्विरोध गराएको वित्तिय संस्था कर्मचारी संघका केन्द्रीय अध्यक्ष पदमराज रेग्मीले बताए ।

यसैगरी आगामी ४ वर्ष कार्यकालकालागी वरिष्ठ उपाध्यक्ष राम ब। रावल, उपाध्यक्षहरु दिल ब। श्रेष्ठ, नगेन्द्र ब। शाह,मधुसूदन खकुराल,महिला उपाध्यक्ष कल्पना के।सि।,मधेसी उपाध्यक्ष बलिराम पुर्वे,महासचिव राजु भट्टराई ,सचिवहरु वसन्त थापा,प्रेम प्रसाद उप्रेती ,पुण्य प्रसाद दाहाल,सिद्ध मगिया,महिला सचिव जेनु बस्नेत,मधेसी सचिव आषिश कुमार कर्ण, ननटेवल वर्कसबाट पितानाथ बुढाथोकी, कोषाध्यक्ष राजेन्द्र पराजुली , सह कोषाध्यक्ष दिपक थापा, खुल्ला र आरक्षण गरि २७ सदस्यहरु समेत निर्विरोध निर्वाचित भएका छन् । ट्रेड युनियन कांग्रेसको ठुला प्रतिष्ठानहरुमध्ये पर्ने भएकोले यस महाधिवेशनलाई नेतृत्वहरुसमेत महत्वकासाथ हेरिएका थिए ।

For the online news please click the link below,

https://www.nayanepalnews.com/?p=24032&fbclid=IwAR2Otw_LAQyQYZdZDSZ_Y2Bny1HOwm2lh0azvABSUf2hcxdw2rxQEyJb4xg

 

Widening Banking and Insurance Services to Community is a priority in Nepal

Published: 11 December 2018

Dr Chirajibi Nepal, Governor of Nepal Rastra Bank (Central Bank) stressed that the key priority for Finance Sector Development in Nepal is to reach out to those who are denied access to formal financial services in the community. As per available statistics, 90% of the citizens do not have insurance cover, and 40% of the populations are excluded from the formal financial services.

A Report on Anti-Harassment Campaign

Date: 7th September 2018

In order to celebrate hindu’s popular festival Teej, FIEUN women committee organized an anti-harassment program and teej celebration program at Siddhartha Foodland, Purano Baneshwor. In the morning session about 40 women employees from different financial organizations (both public and private sector) have participated in Anti-harassment training and campaign. The morning session training started at 10 A.M. The issue of the meeting was focused around one of the most eminent topics “Workplace harassment; women’s concern, response and prevention”

FIEUN Organizes workshop on “Nepalese Financial System Policy Issues, Reform and Development

 25th August 2018

Financial Institute Employees Union Nepal, National Committee has organized a workshop program on current issues of “Nepalese Financial System Policy Issues, Reform and development. The main presenter on the topic “Current policy issues, reform and development of Nepalese financial system” was Dr. Nabaraj Adhikari, Director of Security Board of Nepal (SEBON).

 धितोपत्र बोर्डका निर्देशक डा.अधिकारीले भने, ‘अर्थमन्त्रीको अनुत्पादक शब्द पूँजीगत लाभकर बढ्दा सेयर बजार धरासयी
२०७५ भदौ ९ (August 25, 2018)

काठमाडौं । धितोपत्र बोर्डले निर्देशक डा. नवराज अधिकारीले सरकारले बजेटमार्फत सेयर खरिदबिक्री वापतको पूँजीगत लाभकर बढाउनु गलत भएको बताएका छन् । ‘यदि सेयर बजार बुझेका अर्थमन्त्री हुन् भने सेयर लाग्दै आएको पूँजीगत लाभकर बढाउनु हुँदैन्थ्यो,’ नेपाल वित्तीय संस्था कर्मचारी संघको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उनले भने, ‘सरकारको अल्पकालिन सोचका कारण सेयर बजारमा समस्या उत्पन्न भएको छ ।’