फियनले गर्‍यो गण्डकी प्रदेश स्तरीय गोष्ठी

Byadmin

फियनले गर्‍यो गण्डकी प्रदेश स्तरीय गोष्ठी

फियनले गर्‍यो गण्डकी प्रदेश स्तरीय गोष्ठी

प्रकाशित समय: बिहिवार, ०२ : ०३ बजे श्रावण १६ गते

फियनले गर्‍यो गण्डकी प्रदेश स्तरीय गोष्ठी

पोखरा-नेपाल वित्तीय संस्था कर्मचारी संघ(फियन) ले गण्डकी प्रदेश स्तरीय गोष्ठी पोखरामा सम्पन्न गरेको छ ।

दुई दिन सम्म चलेको गोष्ठीमा फियनका वरिष्ठ उपाध्यक्ष धर्म प्रसाद खनाल,उपाध्यक्ष परशुराम खनाल,महासचिव हरिराज खरेल , निवर्तमान महासचिव लक्ष्मण अधिकारी,उपमहासचिव विकास श्रेष्ठ र पुरुषोत्तम भट्टराई लगायतको उपस्तिथि रहेको थियो ।

गोष्ठीमा युनि नेपालका अध्यक्ष शंकर लामिछाने,फियन वरिष्ठ उपाध्यक्ष धर्म प्रसाद खनाल, निवर्तमान महासचिव लक्षमण अधिकारी र श्रम तथा रोजगार मन्त्रालयका प्रतिनिधि छन्द नारायण श्रेष्ठले संगठन कला, फियनको संगठानिक रणनीति , श्रम ऎन -२०७४ लगायतका विषयहरुमा गण्डकी प्रदेश भरिका वित्तीय क्षेत्रका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिनु भएको थियो ।

Source: https://mediasanchar.com/2429/tbl_post/news?fbclid=IwAR15AisVU3jcjiHOiSh95nrdeJ8wH7Vj8RBlTWC7AEbQCLDb3la6Jza72YY

About the author

admin administrator

Leave a Reply